पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिबसताक्षी नगरपालिका १ धरमपुरमा शुक्रवार बिहान सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।>
पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ८८९५ नम्बरको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना ३ ख ८३११ नम्बरको ट्रकले ठक्कर दिँदा ठक्कर दिएको थियो । ना ६ ख ८८९५ नम्बरका दुई जनाको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
>
मृतकको पहिचान भने खुलेको छैन । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बस्न्त पाठकले बताए ।>>