पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका छन्।बगनासकाली गाउँपालिका ८ बराङ्दीमा बुधबार बिहान ८ बजेतिर ग्यास सिलिण्डर पडकिदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएकी छिन्। घाइते घिमिरेको हात र मुखमा सामान्य चोट लागेको छ भने घरमा सामन्य क्षति भएको छ। स्थानीयको सहयोगमा आगो निभाइका कारण थप क्षति हुनबाट रोकिएको छ।
>>
ग्यास सिलिन्डर पड्किँदा पाल्पामा एकजना घाइते

३० फाल्गुन २०७९
प्रतिक्रिया
ताजा समाचार

देश विकासका लागि शिक्षामा २० प्रतिशत बजेट विनियोजन...
Aadil Times | ७ माघ २०८१

testing
Aadil Times | २० पौष २०८१

अमेरिकामा भएका साइबर हमला र चीनमाथि लगाइएका आरोपहर...
Griha Sewa | १७ पौष २०८१

इटहरीमा भएको बम विस्फोट घटनाका मुख्य योजनाकारसहित...
Griha Sewa | १७ पौष २०८१

इटहरीमा कसले राख्यो बम ?
Griha Sewa | १७ पौष २०८१

ट्रयाक खुलेको अठार वर्षपछि सडक कालोपत्र गरिँदै
Aadil Times | १७ पौष २०८१