विश्वकपमा आज तीन खेल हुँदै

४ मंगशिर २०७९
कतारमा जारी फिफा विश्वकप २०२२ को दोस्रो दिन आज तीन खेल हुँदैछ । आज हुने समूह ‘बी’को पहिलो खेलमा इंग्ल्याण्ड र इरान भिड्दैछन् । खालिफा अन्तराष्ट्रिय रंगशालामा बेलुकी ६ः४५ बजे सुरु हुनेछ ।
यस्तै आज हुने समूह ‘ए’को खेलमा सेनेगलले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेला राति ९ः४५ बजे अल थुमामा स्टेडियममा शुरु हुनेछ ।

प्रतिक्रिया
ताजा समाचार

देश विकासका लागि शिक्षामा २० प्रतिशत बजेट विनियोजन...
Aadil Times | ७ माघ २०८१

testing
Aadil Times | २० पौष २०८१

अमेरिकामा भएका साइबर हमला र चीनमाथि लगाइएका आरोपहर...
Griha Sewa | १७ पौष २०८१

इटहरीमा भएको बम विस्फोट घटनाका मुख्य योजनाकारसहित...
Griha Sewa | १७ पौष २०८१

इटहरीमा कसले राख्यो बम ?
Griha Sewa | १७ पौष २०८१

ट्रयाक खुलेको अठार वर्षपछि सडक कालोपत्र गरिँदै
Aadil Times | १७ पौष २०८१