घट्यो सुनचाँदीको मूल्य

Aadil Times 1+ समाचार ( )
१४ फाल्गुन २०७९

आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुनको भाउ तोलामा १ लाख २ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ ५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया