रुबी खानसहितका अधिकारकर्मी पक्राउ

Aadil Times 1+ समाचार ( )
९ माघ २०७९

प्रहरीले निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा बसेका रुबी खानसहितका अधिकारकर्मीलाई पक्राउ गरेको छ ।

उनीहरुलाई आज (सोमबार) माइतीघरबाट पक्राउ गरेको हो । अधिकारकर्मीरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया