सप्तरी २-सिके राउतको फराकिलो अग्रता, उपेन्द्रको ५९ मात्रै

Aadil Times 1+ समाचार ( )
४ मंगशिर २०७९

सप्तरी २ मा ९ सय मत गन्दा जनमत पार्टीका डा.सीके राउतले अग्रता बढाएका छन्।

उनले ६२९ मत ल्याएका छन् भने लोसपामा जयप्रकाश ठाकुरले १६९ मत ल्याएका छन्।

यस्तै, जसपाको अध्ययक्ष उपेन्द्र यादवले ५९ मत मात्रै ल्याएका छन्।


प्रतिक्रिया