नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।घटेको मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १७५ पर्ने छ । एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
>>
इन्धनको मूल्य घट्यो

प्रतिक्रिया
ताजा समाचार

Tips For Cholecystectomy Patients
Aadil Times | २५ श्रावण २०८०

रोजगारीको लोभमा कुवेत पुगेका पाँच नेपाली अलपत्र
Aadil Times | ३ श्रावण २०८०

प्रधानमन्त्री प्रचण्ड आइतबार इटाली भ्रमणमा जाने
Aadil Times | ३ श्रावण २०८०

त्रिभुवन विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एकजन...
Aadil Times | २ श्रावण २०८०

साउदीमा अलपत्र परेका १९ नेपाली स्वदेश फर्किए
Aadil Times | १ श्रावण २०८०

आफु निर्दोष रहेको प्रहरीले झुठा मुद्दामा फसाएको पत...
Aadil Times | २९ आश्विन २०८०