रबिले पाए नेपाली नागरिकता

Aadil Times 1+ समाचार ( )
१५ माघ २०७९

सर्वोच्च अदालतले नागरिकता पुन:प्राप्ति नगरेको भन्दै सांसद् पद नै खारेजी गरिदिएका रबि लामिछाने नेपाली नागरिकता पाएका छन्।

उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुन: नागरिकता लिएका हुन्।

लामिछानेको शुक्रबार सर्वोच्चले पुन: नेपाली नागरिकता नलिएको भन्दै उनको गृहमन्त्रीलगायत सांसद् पद नै खारेज गरेको थियो।

प्रतिक्रिया