सर्वोच्च अदालतको गेटमा मंगलबार बिहान १० बजे एक युवतीले रातो रंग फ्याकेकी छिन् । ट्याक्सी चढेर आएकी एक युवतीले बट्टामा ल्याएको रंग गेटमा ताकेर फ्याकेकी हुन् ।>
सर्वोच्चको गेटमा रातो रंग फाल्ने युवती सिराहाकी बिनु यादव हुन् । उनी आफूमाथि श्रीमान प्रदीप कठायतले हिंसा गरेको भन्दै न्यायका लागि भौतारिरहेकी छिन् । >
>
उनले केही समयअघि रामेछाप जिल्ला अदालतमको इजलासमै विष सेवन गरेर आत्महत्या समेत प्रयास गरेकी थिइन् । उनले पाटन उच्च अदातलमा मुद्दा दिएकी छिन् ।
>
>
>
>
>>