नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको. शपथग्रहण समारोहमा जे देखियो

Aadil Times 1+ समाचार ( )
२९ फाल्गुन २०७९

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको. शपथग्रहण केहीबेरमा हुँदैछ ।पौडेल यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

शपथग्रहण समारोहमा विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगका प्रतिनिधिलगायत करिब १ हजार ५ सय जनालाई निम्तो दिइएको छ ।



प्रतिक्रिया