निर्वाचनको पाँच महिनापछि संसदीय विषयगत समिति गठन

Aadil Times 1+ समाचार ( )
१५ वैशाख २०८०

प्रतिनिधि सभाको निर्वाचन भएको पाँच महिनापछि विषयगत समिति गठन भएको छ ।

समिति गठन भए पनि समितिका सभापति भने चयन गर्न अझै केही समय लाग्ने भएको छ । शीर्ष नेताहरूको लामो गृहकार्यपश्चात् समितिको सदस्य टुंगो लागे पनि सभापति चयनमा अझै झमेला छ ।

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा रहने सांसदहरूको नाम राजनीतिक दलले पठाएपछि समितिले पूर्णता पाएको हो । 

प्रतिक्रिया