थप ३ जनामा कोरोना संक्रमण

Aadil Times 1+ समाचार ( )
३ मंगशिर २०७९

थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३२२ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थिएन ।

शनिबार १५ जना कोरोनाको संक्रमणबाट मुक्त भएको छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४३२ रहेको छ ।

प्रतिक्रिया