ग्लोबल आइएमई डिबेन्चरको विक्रि प्रबन्धकमा सनराइज क्यापिटल

Aadil Times 1+ समाचार ( )
२० कार्तिक २०७९

ग्लोबल आइएमई बैंक लिमिटेडले “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” ५ अर्ब बराबरको डिबेन्चर ११.२५५५ व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्न सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त कार्यको लागि ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच सम्झौता गरिएको हो ।


प्रतिक्रिया