घरदैलोमा एकै साथ गठबन्धनका उमेदवारहरु...

Aadil Times 1+ समाचार ( )
अमृत-शिवकुमार
८ कार्तिक २०७९

मोरङ क्षेत्र नं ५ गठबन्धन तर्फको चुनावी घरदैलोमा स्थानीय जनताको स्वतस्फुर्त सहभागि हुनथालेको छ ।

मोरङ क्षेत्र नं ५ मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभाकालागी नेकपा माओवादिको तर्फबाट शिवकुमार मण्डलले उमेदवारी दिएका छन् साथै मोरङ क्षेत्र नं ५(ख)बाट नेपाली काँग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले उमेदवारी दिएका छन् ।


नेताहरु घर दैलोमा जाँदा स्थानीय मतदाताहरु विकास प्रेमी नेताहरु उमेदवारीले उत्साहित देखेका छन् । मन्डलका स्वकीय सचिव मो।रेहानले भने , घर दैलो कार्यक्रम सुरु भएको बताएका छन् । 


प्रतिक्रिया

सम्बन्धित समाचार