अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

Aadil Times 1+ समाचार ( )
२२ चैत्र २०७९

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ग्यास्ट्रिकको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल बुधबार डिस्चार्ज भएका हुन् ।

ग्यास्ट्रिकको समस्या देखिएपछि राष्ट्रपति पौडेल चैत १८ गते अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया