शपथमा १७ जना सांसद अनुपस्थित

Aadil Times 1+ समाचार ( )
७ पौष २०७९

प्रतिनिधि सभाका १७ जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।

१७ जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएको सांसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पुष्टि गर्नुभयो।

उहाँका अनुसार अनुपस्थिति सांसदहरुको शपथ पछि हुनेछ । संसद भवनमा उपस्थिति सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले शपथ गराउनु भएको हो ।

प्रतिक्रिया