राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग चिनियाँ दूतावासका डीसीएम वाङ सिनको भेटवार्ता

Aadil Times 1+ समाचार ( )
११ जेठ २०८०

नेपालस्थित चिनियाँ दूतावासका डीसीएम वाङ सिनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग भेटवार्ता गरेका छन् ।

बिहीबार पार्टी कार्यालय वसुन्धरामा पुगेर सिनले रास्वपाका भेटवार्ता गरेका हुन् । भेटघाटमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभारावल लगायत नेता सहभागी थिए ।

छलफल नेपाल र चीनका आपसी चासोका विषयमा केन्द्रित रहेको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार