सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, केहीबेरमा आदेश आउने

Aadil Times 1+ समाचार ( )
१५ फाल्गुन २०७९

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । दुवैतर्फका वकिलहरुले बहस गरेपछि न्यायाधीशहरू आदेश लेख्दैछन् ।

सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासमा मुद्दाको सुनुवाइ भएको हो ।

विदेश जान लगाइएको रोक फुकुवा गर्न सन्दीपले दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालतको फैसलाविरुद्ध सरकारी पक्षले गरेको पुनरावेदनको एक साथ सुनवाइ भएको थियो ।

प्रतिक्रिया