थप १ जनामा कोरोना सङ्क्रमण पुष्टि

Aadil Times 1+ समाचार ( )
२० माघ २०७९

थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११६१ जनाको नमूना परीक्षण गरिएको थियो ।

२७२ जनाको पीसीआर र ८८९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार ३ जना संक्रमणमुक्त भएका छन् भने देशभर १४ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया