विगत ढेड दशक देखि पत्रकारिता क्षेत्रमा लागेर काम गर्दै आएका पत्रकार
लुकमान अन्सारी माथि इलाका प्रहरी कार्यालय इटहरीले मुद्दा दायर गरेको छ ।
औषधी
व्यवस्था कार्यालय ,बिराटनगरको नक्कली अनुगमन टोली बनाएर इटहरी तरहराका एक
औषधी व्यवसायीको पसलमा छापा मारेर ५ लाख रकम मागेको आरोपमा उनी माथि अभद्र
व्यवहार गरेको मुद्दा दायर गरि अदालतबाट म्याद थमाई अनुसन्धान अगाडी
बढाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । औषधी व्यवसायीको सुचनाका
आधारमा पक्राउ परेका लुकमान अन्सारीसँगै रहेका अन्यको खोजी कार्य समेत भई
रहेको बताएको छ । लुकमान अन्सारी भुकम्प साप्ताहिक पत्रिकाका प्रकाशक हुन र
उनी नेपाल पत्रकार महासंघका सदस्य पनि रहेका छन् ।>>
औषधी विभागको नक्कली कर्मचारी बनेर औषधी व्यवसायसँग ५ लाख रकम माग्ने आरोपमा पत्रकार लुकमानमाथि मुद्दा दायर
प्रतिक्रिया
ताजा समाचार
भुकम्प पिडितलाई राहत
Aadil Times | ११ मंगशिर २०८०
Tips For Cholecystectomy Patients
Aadil Times | २५ श्रावण २०८०
रोजगारीको लोभमा कुवेत पुगेका पाँच नेपाली अलपत्र
Aadil Times | ३ श्रावण २०८०
प्रधानमन्त्री प्रचण्ड आइतबार इटाली भ्रमणमा जाने
Aadil Times | ३ श्रावण २०८०
त्रिभुवन विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एकजन...
Aadil Times | २ श्रावण २०८०
साउदीमा अलपत्र परेका १९ नेपाली स्वदेश फर्किए
Aadil Times | १ श्रावण २०८०