विगत ढेड दशक देखि पत्रकारिता क्षेत्रमा लागेर काम गर्दै आएका पत्रकार
लुकमान अन्सारी माथि इलाका प्रहरी कार्यालय इटहरीले मुद्दा दायर गरेको छ ।
औषधी
व्यवस्था कार्यालय ,बिराटनगरको नक्कली अनुगमन टोली बनाएर इटहरी तरहराका एक
औषधी व्यवसायीको पसलमा छापा मारेर ५ लाख रकम मागेको आरोपमा उनी माथि अभद्र
व्यवहार गरेको मुद्दा दायर गरि अदालतबाट म्याद थमाई अनुसन्धान अगाडी
बढाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । औषधी व्यवसायीको सुचनाका
आधारमा पक्राउ परेका लुकमान अन्सारीसँगै रहेका अन्यको खोजी कार्य समेत भई
रहेको बताएको छ । लुकमान अन्सारी भुकम्प साप्ताहिक पत्रिकाका प्रकाशक हुन र
उनी नेपाल पत्रकार महासंघका सदस्य पनि रहेका छन् ।>>
औषधी विभागको नक्कली कर्मचारी बनेर औषधी व्यवसायसँग ५ लाख रकम माग्ने आरोपमा पत्रकार लुकमानमाथि मुद्दा दायर

२९ आश्विन २०८०
प्रतिक्रिया
ताजा समाचार

देश विकासका लागि शिक्षामा २० प्रतिशत बजेट विनियोजन...
Aadil Times | ७ माघ २०८१

testing
Aadil Times | २० पौष २०८१

अमेरिकामा भएका साइबर हमला र चीनमाथि लगाइएका आरोपहर...
Griha Sewa | १७ पौष २०८१

इटहरीमा भएको बम विस्फोट घटनाका मुख्य योजनाकारसहित...
Griha Sewa | १७ पौष २०८१

इटहरीमा कसले राख्यो बम ?
Griha Sewa | १७ पौष २०८१

ट्रयाक खुलेको अठार वर्षपछि सडक कालोपत्र गरिँदै
Aadil Times | १७ पौष २०८१