१३ कात्तिक, काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।>
मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु : २५ जना घाइते
नवलपरासीमा बस दुर्घटना, ५ जनाको मृत्यु
१२ कार्तिक २०७९