विराटनगर–९ रेम्बो गल्लीमा एपिक डाइनर एण्ड ग्रिल रेस्टुरेण्ट सञ्चालनमा

Aadil Times 1+ समाचार ( )
७ माघ २०७९

विराटनगर–९ रेन्बो गल्लीमा एपिक डाइनर एण्ड ग्रिल चिकेन रेस्टुरेण्ट सञ्चालनमा आएको छ । विराटनगर–८ का ३ युवाहरुले एपिक डाइनर एण्ड ग्रिल चिकेन रेस्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् मनिष भट्टराई, सन्दीप प्याकुरेल र प्रविन घिमिरेको १ करोड ५० लाख रूपैयाँ लागतमा सञ्चालनमा आएको एपिक डाइनर एण्ड ग्रिल रेस्टुरेण्टको लोकप्रिय परिकार नेपाली खाना, ग्रिल चिकेन, चिकेन तन्दुरी र इन्डियन कुर्जिमा रहेको सञ्चालक सन्दीप प्याकुरेलले बताए । ग्रिल चिकेन हामीले मेसिनबाट पकाउँने भएकोले स्वादिष्ट बताए । प्रदेश १ भरि मेसिनबाट कतै पनि ग्रिन चिकेन नपाउने उनले दावी गरे ।

नेपालीलगायतको अन्य खाजाको परिकारहरू पनि पाइने सञ्चालक मनिषले जानकारी दिए । ‘स्तरीय परिकार खुवाउनु हरेक ग्राहकहरुलाई सन्तुष्ट पार्नु हाम्रो लक्ष्य हो र यसमा सफल पनि हुनेछौं भन्ने विश्वास छ,’ उनले भने । रेस्टुरेण्टको ९० वर्षीय वृद्धा रम्मादेवी ढुङ्गेलले केक काटेर उन्घाटन गरिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार