थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि

Aadil Times 1+ समाचार ( )
२८ पौष २०७९

देशभर पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २३ जनाको नमूना परीक्षण गरिएको थियो ।

६८३ जनाको पीसीआर र १३४० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार २ जना संक्रमणमुक्त भएका छन् भने देशभर २३ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया