नक्कली भुटानी शरणार्थी प्रकरणले पोलेपछि लडाकु शिविरको बारेमा प्रसंग उठाएको आरोप

Aadil Times 1+ समाचार ( )
७ जेठ २०८०

नेकपा माओवादी केन्द्र नेकपा एमालेलाई नक्कली भुटानी शरणार्थी प्रकरणले पोलेपछि लडाकु शिविरको बारेमा प्रसंग उठाएको आरोप लगाएको छ ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गरेर उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले यस्तो बताएका हुन् ।

उनले भने, ‘एमालेले अहिले लडाकु शिविरबारे किन प्रश्न उठायो भन्दा नक्कली भुटानी शरणार्थी प्रकरणले पोल्यो कि ?’
उनले शरणार्थी प्रकरणमा दोषि रहेका सबैलाई कारवाही गर्न सरकार तयार रहेको समेत बताए ।


प्रतिक्रिया