नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल पुगे पशुपति मन्दिर

Aadil Times 1+ समाचार ( )
२५ फाल्गुन २०७९

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति मन्दिरमा पूजाअर्चना गरेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्ट पूजाआजाका लागि पौडेल पशुपति मन्दिर पुगेका हुन् ।

बिहीबार भएको राष्ट्र्पति निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल विजयी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार