नेकपा (माओवादी केन्द्र )को पदाधिकारी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा केहिबेर अघि देखि बैठक सुरु भएको हो ।बैठकमा माओवादीले पाउने मन्त्रालय र ति मन्त्रालयमा पार्टीको तर्फबाट पठाउने मन्त्रीहरुको विषयमा छलफल भईरहेको बताईएको छ।>
माओवादीको पदाधिकारी बैठक लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका दलहरुको समुयुक्त बैठक बस्ने छ। सो बैठकले मन्त्रालय भागवण्डाको टुंगो लगाउने छ ।>>