गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

Aadil Times 1+ समाचार ( )
११ माघ २०७९

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दा हेर्दा हेर्दैमा राखिएको छ ।

संवैधानिक पूर्ण इजालसमा आज भएको सनुवाइ नसकेकाले हेर्दाहेर्दैमा राखिएको हो । अब सुनुवाइ शुक्रबार हुनेछ ।

आज कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्द मोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ भएको थियो ।

प्रतिक्रिया